नेपाली भाषा प्रकाशन संस्थान ऐन, २०२१
दफा ३४
विनियमहरू बनाउने संस्थानको अधिकार
: संस्थानको काम कुराहरूको उचित सम्पादनको निमित्त यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरूमा बाधा बिरोध नपारी संस्थानले विनियमहरू बनाउन सक्नेछ र ती विनियमहरू नेपाल सरकारबाट स्वीकृत भए पछि लागू हुनेछन्।
नेपाली भाषा प्रकाशन संस्थान ऐन, २०२१
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम, विस्तार र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: संस्थानको स्थापना
दफा ४: पूँजी, शेयर र शेयरहोल्डरहरू
दफा ५: शेयरहोल्डर हुन अयोग्यता
दफा ६: अनुदान र ऋण लिने अधिकार
दफा ७: व्यवस्था
दफा ८: समितिको गठन र सञ्चालकको कार्यविधि
दफा ९: सञ्चालकको निमित्त अयोग्यता
दफा १०: सञ्चालकलाई हटाउन सकिने व्यवस्था
दफा ११: सञ्चालकको राजीनामा र खाली स्थानको पूर्ति
दफा १२: सञ्चालकको पारिश्रमिक
दफा १३: समितिको बैठक
दफा १४: म्यानेजिंग डाइरेक्टर, सल्लाहकार र अन्य कर्मचारीको नियुक्ति
दफा १५: म्यानेजिंग डाइरेक्टर तथा अन्य कर्मचारीहरू उपर कारवाई गर्ने
दफा १६: संस्थानको सञ्चालक र म्यानेजिंग डाइरेक्टर उपर प्रतिवन्ध
परिच्छेद - ३
दफा १७: संस्थानको काम र कर्तव्य
दफा १८: नेपाल सरकारको पूर्व स्वीकृति प्राप्त गर्नुपर्ने
दफा १९: कार्यक्रम पेश गर्ने
परिच्छेद - ४
दफा २०: साधारण सभा
दफा २१: निर्णय र निर्देशनहरू दिने नेपाल सरकारको अधिकार
दफा २२: संस्थानको कार्यको जांचबुझ गर्ने गराउने नेपाल सरकारको अधिकार
परिच्छेद - ५
दफा २३: संस्थानको कोष
दफा २४: दायित्व सम्हाल्ने
दफा २५: हिसाब राख्ने तरीका
दफा २६: नाफा वितरण
दफा २७: लेखा परीक्षण
परिच्छेद - ६
दफा २८: गोप्य राख्ने र विश्वासघात नगर्ने कुरोको प्रतिज्ञा गर्नुपर्ने
दफा २९: मध्यस्थद्वारा झगडाको निर्णय
दफा ३०: दण्ड सजाय
दफा ३१: अदालतको अधिकार क्षेत्र
दफा ३२: अनुदानको रूपमा दिने
दफा ३३: नियमहरू बनाउने नेपाल सरकारको अधिकार
दफा ३४: विनियमहरू बनाउने संस्थानको अधिकार
दफा ३५: यो ऐन बमोजिम हुने
अनुसूची - १
Schedule : दफा २८ सँग सम्बन्धित)